No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

सत्ता गठबन्धनद्वारा रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं । सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन…

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

रमेश लम्साल, काठमाडौँ । सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गरेको छलफल, मन्त्रालय तहमा…

प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहसनहस

ऐन–नियम लत्याउँदा र विज्ञको चेतावनी समेत बेवास्ता गर्दा बझाङको एउटा मनोरम गाउँपालिका उजाड भएकोे छ। तुरुन्तै ‘विकास’ को हुटहुटीमा प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहसनहस भएको कथा। वसन्तप्रताप सिंह  | …

भारत र नेपाल जस्ता मुलुकहरू पछि पर्नुको एउटा कारण

केशवप्रसाद भट्टराई । १. वेद चार छन्, हामी सवैलाई थाहा छ । हरेक वेदका अनेकौँ शाखाहरू भएका प्रमाणहरू पाइएका विज्ञहरू बताउँछन् । जस्तो ऋगवेदका २१, यजुर्वेदका १०१, अझ सामवेदका त एक हजार शाखा हरू र अथर्व वेदका ९ शाखा गरेर जम्मा गरेर वेदका ११३१…

एक वर्षअघि उद्घाटन गरिएको धरहरा चढ्नका लागि अझै नौ महिना कुर्नुपर्ने

काठमाडौं । धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् । गत वैशाख…

कांग्रेसको घोषणापत्र लेखन समिति विस्तार, आरजु पनि सदस्य

काठमाडौं । नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ विस्तार गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको संयोजकत्वमा गठन भएको समितिमा २७ जना सदस्य मनोनयन गरेका हुन् ।

विगतमा भरतपुर महानगरपालिकामा जस्तो चुनावी तालमेल गर्न हुँदैनः शेखर कोइराला

गण्डकी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटघाटमा कोइरालाले चुनावी…

नेपाललाई त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो । ऐरीले अविजित ५४ रन…

एआइजी बढुवा विवादको रिट हेर्न नमिल्नेमा

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन सोमबार पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा…

‘हामी गठबन्धन भएन भने सिद्धिन्छौँ भन्ने पक्षमा छैनौँ’

चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन् । प्रेस चौतारी चितवनले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको…