No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

भूपू गोर्खाको समस्या समाधानका लागि बेलायत सरकारसँग वार्ता गर्न दूतावासको तयारी

लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही…

मुस्ताङको मानापाथी हिमालमा फेरि हिमपहिरो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर शनिबार १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका…

‘निर्वाचनमा कांग्रेस गठबन्धनका रुपमा सहभागी हुँदैन’

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेस गठबन्धनका रुपमा सहभागी नहुने बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले  …

सानो मुलुकले स्वतन्त्र हैसियतमा बाच्ने अधिकार हुन्न भन्ने हो ?

केशवप्रसाद भट्टराई । १. उत्तरी युरोपको एउटा राष्ट्र हो फिनल्याण्ड । पूर्वतिर रूस र पश्चिमतिर स्विडेन उत्तरमा नर्वे र दक्षिणमा इस्टोनिया कहीं सीमाना जमिनको र कहीं जलको । सोभियत सङ्घको पतन हुनु अघि युरोपको गरीव राष्ट्र । सोभियत सङ्घको पतन…

पेट्रोलियम पदार्थलाई विस्थापित गर्न एमसीसी सम्झौताः गृहमन्त्री

सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताएका छन् । शनिबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको ६३औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भने, “निजी…

आमनिर्वाचनमा कांग्रेसले सानदार ढंगले बहुमत ल्याउँछः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले सानदार ढंगले बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले आमनिर्वाचनमा…

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका…

२१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथा

कमैया जीवनबाट मुक्ति पाए पनि २१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथाले भन्छ— त्यसबेलाको राजतन्त्रदेखि अहिलेका स्थानीय सरकारसम्म कोही आफ्नो भएनन्। उन्नती चौधरी | खाेज पत्रकारिता केन्द्र पश्चिम…

इन्धन आयात नघटाउने हो भने हामी छिट्टै असफल देश बन्ने बाटोमा हुनेछौं

नारायण गाउँले । पेट्रोलको छोई नसक्नुको मूल्य र त्यससँगै खाद्यदेखि अत्यावश्यक सामग्रीसम्मको यो शताब्दीकै उच्च मूल्यवृद्धिले गर्दा विश्वभर सघन जन-आन्दोलन सुरु हुने अनुमान छ । खासगरी वातावरण विनाश र ग्लोबल वार्मिंगको मुख्य कारक मानिएको…

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि…