No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

बर्डफ्लुका कारण तीन करोड भन्दाबढीको क्षति

बागमती । बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका ६ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले…

देउवाको निर्णयप्रति शेखर पक्ष रुष्ट, सशक्त प्रतिवाद गर्ने चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजे प्रतिरोध गर्ने भएको छ । बुधबार काठमाडौंमा बसेको कोइराला पक्षको बैठकले सभापति देउवा एकलौटी अघि बढ्न खोजे त्यसको सशक्त प्रतिरोध गर्ने…

नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङ नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दुई भातृ संगठनको तदर्थ समिति गठन गरेको छ । कांग्रेसले नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ्ग नियुक्त गरेको हो । गत फागुन ३…

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति प्रक्रिया संविधान विपरीत भन्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संवैधानिक इजलासले बुधबार सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश…

स्थानीय तहमा विजय हासिल गर्न सकेनौं भने केन्द्रमा बहुमत ल्याउन सहज छैनः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा बहुमत हासिल गर्नेगरी अघि बढ्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । बुधबारदेखि सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…

चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको टुङ्गो लगाउने सरकारको तयारी

शरच्चन्द्र भण्डारी, काठमाडौँ । चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा मात्र गरिएको छैन समस्यारहित…

केही दिनभित्रै जयनगर–जनकपुर रेल उद्घाटनको मिति तय गरिने

धनुषा । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा…

सहकारी गरीबको कमाइ लुट्ने साधन बन्दै

विपन्न नागरिकको जीवनस्तर उकास्ने अस्त्र मानिएको सहकारी कसरी उनै गरीबको कमाइ लुट्ने साधन बन्दैछ ? धरान उपमहानगरपालिकाभित्र मौलाएको सहकारीको बेहिसाब ठगीसँगै त्यसलाई रोक्ने जिम्मेवारीमा रहेका नियामक र स्थानीय तहका जनप्रतिनिधिकै…

कोमामा पुगेको कांग्रेसलाई आज सत्तासम्म ल्याइपुऱ्याउने काम प्रचण्डहरूकै हस्ताक्षरले गरेको होइन र ?

नारायण गाउँले । "प्रचण्ड हातमा कटौरा बोकेर बालुवाटारदेखि बालकोटसम्म भीख माग्दै हिँडेका छन्" यो तुच्छ स्तरको भाषण कांग्रेसका आशालाग्दा भनिएका नेता धनराज गुरुङको रहेछ ! प्रतिपक्षको भूमिकासम्म निभाउन नसक्ने गरी कोमामा पुगेको कांग्रेसलाई आज…

भविष्यमा पानीकै कारण विश्वमा द्वन्द्व बढ्न सक्ने खतरा

काठमाडौँ । भूमिगत पानीको अत्यधिक दोहन, पुनःभरणका समस्या, मुहान तथा तालतलैयाको संरक्षणको अभावमा मानव सभ्यतासँग जोडिएको पानीको उपलब्धतामा सङ्कट हुनसक्ने सम्भावनामा बढ्दै गएको छ । बढ्दो जनसङ्ख्या, सिँचाइ, कृषि उत्पादन, औद्योगिकीकरणलगायत कारण…