No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

न्याय प्रणाली बिगार्ने प्रमुख र स्थायी प्रदूषक कानून व्यवसायीहरू नै हुन् !

माधवकुमार बस्नेत । बारका मतदातासमक्ष एउटा प्रस्तावः नेपाल बारको चुनाउमा प्रतिस्पर्धा गर्ने उम्मेदवार मित्रहरूले मत माग्दा “संवैधानिक सर्वोच्चता”, “विधिको शासन”, “कानूनी राज्य”, “सुशासन”, “मानव अधिकार”, “स्वतन्त्र र सक्षम…

मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको आचारसंहितामा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै मनोनयन गर्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल…

निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ, कम्युनिष्टहरूको भर हुँदैनः कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच फेरि एकता हुनसक्ने भन्दै चुनावी गठबन्धन गर्न नहुने बताएका छन् । मंगलबार विराटनगरस्थित आफ्नै निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्दै…

संसद विघटन गलत थियो भन्ने सबैले बुझेका छन्, ओलीलाई केही बुझाउनपर्ने बाँकी छः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको आधार तयार पार्नुपर्ने बताएका छन् । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा भुसालले हालका लागि चुनावी गठबन्धनको वातावरण बनाउने र भविष्यमा वामपन्थी दलहरूबीच एकतामा…

केही मन्त्रीहरू हेरफेर हुन्छन्, केहीमा नयाँ आउँछन्ः प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने विषय टुंगोमा नपुगेको बताएका छन् । मंगलबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको भएपनि औपचारिक…

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

तातोपानी । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व सङ्भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए ।…

कांग्रेस नेताहरु प्रचण्डसँग किन रुष्ट ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना(एमसीसी)संसदबाट अनुमोदन गर्ने क्रममा सत्ता गठबन्धनभित्र केही समय खटपट भयो । खासमा नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन नगर्ने अडान लिएपछि गठबन्धनभित्र खटपट भएको हो । यसपछि कांग्रेसले नेकपा…

रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने बताएका छन् । त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक…

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा यस्तो सहमति भएको हो…

आठ महिनामा ११ खर्ब भन्दाबढीको वैदेशिक व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आर्थिक वर्षको पहिलो आठ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड रहेको वैदेशिक व्यापार चालु आर्थिक वर्षमा ४२ दशमलव १३ प्रतिशतले बढेको…