No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

नेप्से ५८ अंकले गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । बुधबार १५ अंकले गिरावट आएको नेप्से बिहीबार ५८.९९ अंक घटेर २ हजार ६६१.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स…

अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान…

आगामी मनसुनदेखि ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने नेपालको प्रस्ताव

काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सम्बद्ध अधिकारीको नवौँ बैठक बुधबारदेखिसुरु भएको छ । कार्यक्रमअनुसार बुधबार सहसचिवस्तरीय बैठकको आयोजना गरिएको हो । बैठकमा नेपालका…

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले आजदेखि धितोपत्रको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो । जसको ०.५…

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक बुधबारदेखि

काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण…

पाकिस्तानका व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह

काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका उद्यमी–व्यवसायीहरूलाई नेपालमा लगानी गर्न र व्यापारका अवसरहरू खोज्न आग्रह गरेका छन् । पाकिस्तानको सबैभन्दा पुरानो सुक्कर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग मंगलबार भएको…

नेप्से १७ अंकले वृद्धि

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ । सोमबार २५.४१ अंक बढेरको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ…

सात महिनामा ११ खर्बको बस्तु आयात, एक खर्ब ३१ अर्ब बराबरको स्वदेशी वस्तु निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा मंगलबार सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । सात महिनामा एक खर्ब…

विदेशबाट हुने सुपारी आयात बन्द गर्न झापाका किसानको माग

झापा । झापास्थित सुपारी जोनले विदेशबाट सुपारीको आयात बन्द गर्न सरकारसँग माग गरेको छ । जोनका संयोजक नीलकण्ठ तिवारीले जारी गरेकोे विज्ञप्तिमा इण्डोनेसियाबाट सुपारी आयात हुँदा झापाका किसानले उत्पादन गरिरहेको सुपारीले बजार नपाएको उल्लेख छ ।…

रघुगङ्गामा दुई वटा चिस्यान केन्द्र निर्माण गरिने

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुईवटा चिस्यान केन्द्र (कोल्डस्टोर) बनाइने भएको छ । गाउँपालिकाले सङ्घीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा खाद्यान्न, तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने…