No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा

काठमाडौँ । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, एक सय…

सरकारको निर्देशन कर्मचारीले नमान्दा निर्माण व्यवसायी समस्यामाः अध्यक्ष सिंह

मनहरि (मकवानपुर) । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले देशको समृद्धिको संवाहक निर्माण व्यवसायी रहेको बताएका छन् । शनिबार हेटौँडामा निर्माण व्यवसायी सङ्घ मकवानपुरको २४औँ वार्षिकसभामा उनले देशको समग्र भौतिक संरचना निर्माण…

प्रणय दिवसमा ‘सौराहा फुड फेस्टिबल’ हुने

चितवन । रेष्टुरेण्ट एण्ड बार एशोसिशन नेपाल (रेवान) को आयोजनामा यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिबलको आयोजना गरिँदै छ । प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिबल’ आयोजना गर्न लागिएको हो । सौराहासहित चितवनको…

प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी प्रधानमन्त्रीले शनिबार उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् ।…

अरुका लागि साइकलमा दूध बोक्ने शिवचरण यसरी बने डेरी मालिक

कञ्चनपुर । दशकअघि साइकल गुडाउँदै अरुका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताएका थिएनन्। अरुको डेरीमा दूध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ…

सुन्तला बेचेर सिगानाका किसानले गरे तीन करोड आम्दानी

गलकोट । बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर  तीन करोड भित्र्याएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा…

आईएफसी र ग्लोबल आइएमई बैंक बीच सात अर्ब ४१ करोडको लगानी सम्झौता

काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडसँग ५६ मिलियन अमेरिकी डलर (करिब सात अर्ब ४१ करोड रुपैयाँ) लगानी सम्झौता गरेको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा…

तल्लो सेती जलविद्युतबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने

दमौली (तनहुँ) । तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत्…

यती एयरलाइन्सले भित्रायो दुईवटा ‘एटिआर–७२’ विमान

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्राएको छ । दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले…

धरपकड शैलीमा उद्योगीलाई त्रसित बनाउने गरी चौधरीलाई पक्राउ गरिएको भन्दै निजी क्षेत्रको आपत्ति

काठमाडौं । उद्योगी अरुणकुमार चौधरीको पक्राउप्रति निजीक्षेत्रले आपत्ति जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले चौधरीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले चौधरीलाई नेपाल प्रहरीको…