No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

शेयर बजारमा ५४ अंकको बृद्धि

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । मंगलबार नेप्से ५४ दशमलव ५४ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको छ । नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन ८ गते नेप्से २२ सय विन्दुमा…

२५ अर्बको लागतमा नागमती बाँध निर्माणको तयारी, विद्युत उत्पादन पनि गरिने

भीष्मराज ओझा, काठमाडौँ ।  काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वाेत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित…

चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो

मङ्गलबारे (इलाम) ।  इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धानका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । यसले चिया र अलैँचीको उत्पादन…

सङ्घीय सरकारले अब तीन करोडभन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने

त्रिशूली  । अर्थमन्त्री डा प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले  तीन करोड भन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाँउपालिका–५ शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’ का अवसरमा सोमबार आयोजित…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले सोमबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो ।

लाङटाङ–भोटेकोशी आयोजनामा भित्रियो २० अर्ब वैदेशिक लगानी

काठमाडौँ ।  रसुवामा निमार्णाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले बीस अर्ब बराबरको वैदेशिक लगानी भित्राएको छ ।कूल एक सय २० मेगावाट क्षमताको आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाका प्रवद्र्धक रहेका नेपाली कांग्रेसका नेता एवं…

मौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक सय २० मौरीका घार छन् । सुरुका वर्षमा…

सरकारको आम्दानीभन्दा खर्च बढीः पाँच खर्ब १८ अर्ब आम्दानी, पाँच खर्ब ६६ अर्ब खर्च

काठमाडौँ ।   आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको…

निगमद्वारा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ५३ करोड भुक्तानी

काठमाडौँ ।  नेपाल वायुसेवा निगमले जहाज खरिदवापतको  ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको  ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।…

नेपाल टेलिकमद्वारा १९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना

काठमाडौँ । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा आइतबार एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ । इकाइले नमूना…