No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

तालिमले बनायो पदमबहादुरलाई उद्यमी

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन्, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर…

मंसिर मसान्तसम्म महानगरमा एक लाख १९ हजार करदाताले बुझाए कर

काठमाडौं । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् । यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ । यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय…

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित

चितवन । चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । ५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी शिरिष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।…

म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती

बेनी (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । ठूलोखोला महिला…

बक्यौता रकम बुझाउने सुविधाका लागि ३० दिनभित्र आवेदन दिन प्राधिकरणको आग्रह

काठमाडौंं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बिजुलीको बक्यौता रकम बुझाउने सुविधा लिने भए ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ । मंगलबार सूचना जारी गरी प्राधिकरणले बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा…

नेपाल–भारतमैत्री बस सेवा सुरु

स्वर्गद्वारी । प्युठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म आजदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा…

नेपालमा यसवर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन

काठमाडौँ । यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो ।…

लगानी आकर्षित गर्नका लागि पाँचवटा कानून खारेज गर्न परिसंघको सुझाव

काठमाडौ । नेपाल उद्योग परिसंघले सरकारलाई मुलुकमा लगानी आकर्षित गर्न बिभिन्न कानून सुधार गर्नुपर्ने सुझाव दिएको छ । परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकमा लगानी आकर्षित गर्दै समग्र आर्थिक विकासका लागि बिभिन्न कानून सुधार…

शेयर बजारमा उच्च अंकको बृद्धि

काठमाडौं । सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च…

ट्रङ्क र डेडिकेटेडको बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । सोमबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, सचिव र…