नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने
काठमाडौँ । नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी पुस ७ गते ‘स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स…