No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

ए डिभिजन लिगमा मच्छिन्द्र विजयी

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लब विजयी भएको छ । आइतबार च्यासल मैदान ललितपुरमा भएको खेलमा मच्छिन्द्रले न्यूरोड टिम एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले पहिलो हाफमा १ र दोस्रो…

बार्सिलोना ला लिगा च्याम्पियन

काठमाडौं । चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधि उचालेको छ । गएराति घरेलु मैदानमा रियाल सोसिडाडसँग १–२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधी उचालेको हो । घरेलु मैदानमा भएको खेलमा बासिलोना…

ए डिभिजन लिगमा सातदोबाटोको जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । १९ औं चरण अन्तर्गत सातदोबाटोले थ्रीस्टार क्लबमाथि २–० गोल अन्तरको जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सातदोबाटो जित…

विराटराजा दरबार–बर्जु हाफ म्याराथन दौड प्रतियोगितामा रावत प्रथम

विराटनगर । विराटनगर–१८ स्थित विराटराजाको दरबार भेडियारीबाट सुनसरीको बर्जु तालसम्म शनिबार भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्रसिंह रावत प्रथम भएका छन् । कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन…

कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्षभित्र स्तरोन्नति गरिसक्ने सरकारको घोषणा

काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र गरिसक्ने घोषणा गरेको छ। संघीय संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्ष भित्रमा स्तरोन्नति गर्ने उल्लेख…

रोमा र सेभिया युरोपा लिगको फाइनलमा

काठमाडौं । युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन् । गएराति भएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरे पछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो । फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुने छ ।…

संकटा र मनाङ दुई-दुई गोलको बराबरीमा

काठमाडौं । राजधाीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र मनाङ मस्र्याङ्दी फुटबल क्लबले अंक बाँडेका छन् । बिहीबार च्यासल मैदानमा आ भएको खेलमा दुवै टिमले २–२ गोलको बाराबरी खेल्दै अंक थपेका हुन् । मनाङले दुवै पटक अग्रता लिए…

म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता रियल म्याड्रिडमाथि ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै सिटी फाइनलमा पुगेको हो । इतिहाद स्टेडियम म्यानचेस्टरमा गएराति भएको खेलको…

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप

धनकुटा । १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ । बुधबार भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद…

साफ च्याम्पियनसिपमा नेपाल र भारत एउटै समूहमा

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिपमा घरेलु टोली भारत र नेपाल एउटै समूहमा परेका छन् । बुधबार दिउँसो नयाँ दिल्लीमा भएको ड्रमा नेपाल र भारत समूह 'ए'मा परेका हुन् । नेपालसँगै समूह 'ए'मा भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह…