No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

इन्टरनेशनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप कोरियमा हुने

काठमाडौं ।  कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा इन्टरनेशनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १४ औं संस्करण कोरियाको सोलमा हुने भएको छ । आईओएफटीसीले बिहीबार राधानीमा पत्रकार सम्मेलन गर्दै १४ औं संस्करण कोरियाको…

ए डिभिजन लिगमा जाउलाखेल विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित च्यासल मैदानमा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा…

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं । प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा सुरु भएको प्रतियोगिताको बलाधिकृतरथी सरोजप्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण…

१८ वर्षपछि बार्सिलोना छाड्ने बुस्केटको निर्णय

एजेन्सी । बार्सिलोनामा आवद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाडने भएका छन् । जारी सिजनको अन्त्यबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् । ३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने…

मच्छिन्द्रलाई पराजित गर्दै चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लब शीर्ष स्थानमा फर्किएको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा चर्च ब्वाइजले मच्छिन्द्र क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको हो । चर्च…

आर्मीमाथि एपीएफको सहज जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लवले आर्मी फुटबल क्लबमाथि सहज जीत हासिल गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्मान्ड विडोङ्गले खेलको ४० औं…

म्याड्रिड र सिटी बराबरीमा

एजेन्सी । रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल र सिटी बराबरीमा रोकिएका हुन । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १–१ को बराबरीमा सकिन…

ए डिभिजन लिगमा संकटाको जित

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । सङ्कटाको जितमा दुवै…

विश्व मिक्स बक्सिङमा आयुब र रुपेशलाई स्वर्ण

काठमाडौं । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख…

लाउरेस स्पोर्टस अवार्डको उपाधि मेस्सीलाई

एजेन्सी । लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि जितेका छन् । मेस्सिका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जित हासिल गरेको छ । हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा आबद्ध…