No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

अस्ट्रेलियाका चर्चित पूर्व बलर शेन वार्नको निधन

अस्ट्रेलियाका पूर्व लेग स्पिनर शेन वार्नको सम्भावित हृदयाघातका कारण निधन भएको छ । संसारकै महान् क्रिकेट खेलाडीहरूमा पर्ने वार्न ५२ वर्षका थिए । उनले टेस्ट क्रिकेटमा १५ वर्षभित्र १४५ खेलमा ७०८ विकेट लिएका थिए–जुन हालसम्मकै दोस्रो सबभन्दा…

‘बी’ डिभिजन लिगमा मध्यपुरको जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा मध्यपुर युथ एशोसियशनले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै…

चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’ हुने

काठमाडौं । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ । जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने…

झापा गोल्ड कपको तयारी पूरा

झापा । मोफसलकै लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कप, २०७८ को तयारी पूरा भएको छ । बिर्तामोडमा रहेको डोमालाल रङ्गशालामा यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन हुने खेललाई उत्कृष्ट, भव्य र परिस्कृत बनाउने…

लिग-२ का लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का १६ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पहिलो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा…

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने…

‘बी’ डिभिजन लिगमा भगवती क्लबको जित

काठमाडौं । राजधानीमा आजदेखि सुरु भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा बुधबार भएको पहिलो खेलमा…

पाटन प्रिमियर लिगमा तीन टोली सेमिफाइनलमा

बैतडी । बैतडीको पाटनमा जारी पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । आयोजक पाटन क्रिकेट क्लब, पाटन क्रिकेट एकेडेमी र कैलपाल क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनल पुग्ने चौथो…

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित…

मच्छिन्द्रलाई ए डिभिजन लिगको उपाधि

काठमाडौं । मच्छिन्द्र क्लबले अपराजित रहँदै सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । ११औं चरणको खेलमा उापधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न लिगको अन्तिम खेलमा पनि सुखद नतिजा निकाल्दै उपाधि…