No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

‘संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले युवाहरूको सपना किन मर्दैछ भन्ने बुझ्न अरू सहज…

डा. बाबुराम भट्टराई । गाउँको कोलाहल रहित वातावरणमा बसेर फागुन ६ गतेको संसदमा विभिन्न दल आबद्ध सांसदहरूको सनातनी/सतही प्रश्न र प्रधानमन्त्री प्रचण्डको झन् बढी सनातनी/कर्मकाण्डी उत्तर सुनेपछि देशमा युवाहरूको सपना किन मर्दैछ र उनीहरू देश…

संविधान जनताको आशा, भारोषा र मर्यादा गर्ने विषय बन्नु पर्दछ: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताप्रतिको अविचलित निष्ठा, जनतासँगको निरन्तर एवं अटुट सम्बन्धका कारणले नै कांग्रेसले जन्मकालदेखि नै राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण…

नेपाललाई किन गर्ने हिन्दू राष्ट्र घोषणा ?

केशवप्रसाद भट्टराई । हिन्दू  राष्ट्रको सन्दर्भ र विरोधमा गलत र भ्रामक उदाहरण दिने दुषित र कपट मनसायका कुराहरू: १. एघारौँ र बाह्रौं शताव्दीमा भएको युरोप र मध्यपूर्वमा क्रिश्चियन र मुसलमान राष्ट्रहरूवीचको भयानक धार्मिक युद्ध र राज्य…

देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको छैनः भीम उपाध्याय

भीम उपाध्याय । नेपाल जागेको बेला म सुतेको थिएँ। उठ्दा नेपाल सुतिसकेको छ। उठेपछि समाचार थाहा भयो, मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ । मैले डेढ वर्ष अघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको थिएँ । यो…

माओवादीको विधान सम्मेलनप्रति बाबुरामको टिप्पणीः विचारको बन्ध्याकरण र सारसंग्रहवाद

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको विधान अधिवेशनप्रति चार बुँदे टिप्पणी गरेका छन् । शनिबार सामाजिक संजालमार्फत भट्टराईले विधान अधिवेशनमा निरन्तरतामा क्रमभंगताको अभाव देखिएको टिप्पणी गरेका हुन् ।…

नेपालमा सर्वस्वीकार्य नेताको अभाव

-डा टीकाराम पोखरेल । नेपालमा प्रजातन्त्रको स्थापना भएको सात दशक नाघिसक्यो । प्रजातन्त्रको पुनस्र्थापना भएकै झण्डै चार दशक हुन लागिसक्यो । प्रजातन्त्रलाई लोकतन्त्र र गणतन्त्रको लेपन लगाएको पनि दुई दशक हुन लाग्यो । नयाँ संविधान जारी भएको पनि…

पर्यटनमन्त्री किरातीलाई प्रश्नः विमानस्थल पिपिपी ढाँचामा सञ्चालन गर्ने आधार के ?

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नो मन्त्रालयअन्तर्गतका क्षेत्रको सुधारमा निरन्तर लागिपरेका  छन् । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै केही न केही परिणाम दिनेगरी काम गरिरहनुभएका उनले उड्डयन र पर्यटन…

देश ‘हिन्दू धार्मिक’ नभैदिएकोले तपाईंलाई के-के असल काम गर्न ठाउँ भएन ?

युवराज आचार्य । धेरैलाई धर्मको कुरा गरेर धार्मिक हुन मन होला, कतिलाई धार्मिक राज्य बनाउने अभियानमा लागेर धर्मात्मा देखिन/बन्न मन होला । 'मन' भनेको इच्छा बस्ने घर हो । इच्छा शाश्वत होइन, यसको प्रकटीकरण सान्दर्भिक सम्बन्ध (Contextual…

‘जीवनको उत्तरार्द्धमा आएर लागेको भ्रष्टाचारको मिथ्या आरोप सहन निकै मुस्किल थियो’

चन्द्रदेव जोशी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मेराविरुद्ध लगाएको आरोपमाथि सम्मानित विशेष अदालतबाट हिजो सफाइ पाएकोमा अत्यन्तै खुशी छु । सम्पूर्ण जीवन सिद्धान्त, र इमान्दारीको राजनीति गर्दै आएको हुँ र गरी नै…

नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्ने चौतर्फी रणनीति

डा. युवराज संग्रौला । नेपालको अर्थतन्त्रको मेरुदण्ड भाँच्ने खेल सोचे जति सामान्य छैन । नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्न चौतर्फी रणनीतिहरु लागू गरिएका छन् । यस काममा कोही भुत र कोही देवता बनेर प्रस्तुत भएका छन् । १. पहिलो रणनीतिः…