प्रचण्डको ‘उथलपुथल’
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डमाथि परिवारवादको मोह बढेको आरोप लागेको छ । आफ्नो भाइलाई राष्ट्रियसभा अध्यक्ष बनाउन लागेको भन्दै प्रचण्डमाथि यस्तो…