No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

रवि लामिछानेको नागरिकता अवैध ठहर, सांसद पद खारेज(फैसलाको पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएको छ । कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र…

राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने

काठमाडौं । नेकपा माओेवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिका लागि पहल गर्ने भएको छ । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले…

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

काठमाडौं । राष्ट्रियसभामा रिक्त उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको लागि निर्वाचन गर्न माघ २३ गते सोमबारको लागि मिति…

आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छः मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिए ।…

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा आयोजना

पोखरा । गत माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा शुक्रबार घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान…

तीन बुँदे माग अघि सार्दै काठमाडौंमा भूमिहीन आन्दोलित

काठमाडौँ । विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहीन सुकुम्बासीले विरोध प्रदर्शन गरेका हुन् ।…

गृहमन्त्रीाविरुद्धको मुद्दाको बहस सकियो, फैसला आउँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानी विवादसम्बन्धी मुद्दाको अन्तिम बहस सकिएको छ । बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आज बहस सकिएको हो। बहस सकिएसँगै संवैधानिक इजलासका न्यायाधीशहरु आदेशलाई अन्तिम रुप…

राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र भारत लैजाँदै गर्दा दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ । राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा…

कहिले खुल्छ तिब्बतसँग सीमा जोडिएको टिपताला नाका ?

ताप्लेजुङ । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो…

अनेरास्ववियुले जलायो शिक्षामन्त्रीको पुत्ला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुत्ला जलाएको छ । शुक्रबार रत्नराज्य क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थीले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । उनीहरुले…