No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

मुलुकमा फेरि राजनीतिक अस्थिरताका खेल सुरु भएः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताएका छन् । एमालेले शनिबार ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा उनले संविधानमा…

म आफैंले राष्ट्रपति हुनेबारे बोल्नु हतार हुन्छः बाबुराम भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुनसक्ने पात्र खोज्नुपर्ने बताएका छन् । शनिबार गोरखामा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले देशको अभिभावकीय संस्थाको नेतृत्व गर्ने व्यक्ति भएकाले…

अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा अवरुद्ध भएको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा…

तीन वर्षमा सक्नेगरी सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणको सम्झौता

काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि…

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

सिन्धुपाल्चोक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन् । उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः…

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेकी छिन् । रवि लामिछानेले शुक्रबार पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार…

पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् । यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई…

‘चेक एन्ड ब्यालेन्स’का निम्ति सत्ताबाहिरको दलबाट राष्ट्रपति हुनुपर्छः शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन फागुन २८ अगाडि नै हुनुपर्ने बताएका छन् । शनिबार विराटनगरमा नेपाल प्रेस युनियन प्रदेश एकको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै कोइरालाले फागुन २८ भित्र राष्ट्रपतिको…

चितवनमा चेक बाउन्सका उजुरी बढी

भरतपुर । चितवन जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार परेका निवेदनमध्ये ६७ मुद्दा…

बेपत्ता एक यात्रुको खोजी अझै जारी

गण्डकी । कास्कीको पोखरास्थित सेती खोंचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने…