No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

भूकम्पले बाजुरामा ५८ घरमा क्षति

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ । मङ्गलबार दिउँसो…

आगामी आर्थिक वर्ष ठूला र नयाँ आयोजना ल्याउन सक्ने अवस्थामा छैनौंः उपाध्यक्ष श्रेष्ठ(अन्तरवार्ता)

काठमाडौं । साढे पाँच वर्षपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा डा. मीनबहादुर श्रेष्ठले सिंहदरबारकोे दोस्रो ‘इनिङ्स’ सुरु गरेका छन् । प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सोचअनुसार काम गर्ने…

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अब शुक्रबार सुनुवाई हुने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइलाई शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ । बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएपनि जवाफी बहसको समय नभएकाले…

वाग्मती प्रदेश सरकारले पायो पूर्णता, एमाले र माओवादीबाट चार/चार र राप्रपाका तीन मन्त्री

हेटौंडा । वाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री नियुक्त गरी ११ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । उनले पहिले नै नियुक्त भएका मन्त्रीहरुको कार्यभार पनि तोकेका छन् । वाग्मतीमा…

डा. ज्ञानेन्द्र कार्की विरुद्ध अख्तियार, किन ?

उज्यालो नेपाल टिप्पणी । अधिकार सम्पन्न संवैधानिक आयोग नै कुनै व्यक्ति विशेषमाथि पूर्वाग्रही ढंगमा खनियो भने कतिसम्म क्रुर बन्न सक्छ भन्ने उदाहरण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीमाथी भ्रष्टाचार मुद्दा दायर गर्दा डा.…

रवि लामिछानेको नागरिकता विवादः यस्तो छ रिट निवेदकले सर्वोच्चमा पेस गरेको बहस नोट

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सांसद बन्ने योग्यतामाथि परेको मुद्दामाथि आजदेखि संवैधानिक इजलासमा  सुनुवाइ सुरु भएको छ । बुधबारको बहसमा रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले रवि लामिछानेले अमेरिकी नागरिकता…

ओली भन्छन्,-असन्तुष्टिलाई उपयोग गरेर ह्वात्त माथि आएका दलको राजनीति अस्थायी हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विकास विरोधी पार्टी भएको आरोप लगाएका छन् । बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको नेतृत्वमा सरकार हुँदा विकास…

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुद्वारा पदबहाली

गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदबहाली गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । यसअघि नियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएपछि…

२०८० सालका लागि १५ वटा पात्रो छाप्न स्वीकृति

काठमाडौं । विसं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा…

अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र मन्त्रालयले भ्रमणबारे जानकारी गोप्य राखेपनि नुल्यान्डले माघ १५ मा नेपालको भ्रमण गर्ने तय भएको बताइएको छ । माओवादी…