No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

इमरान सर्वोच्चको शरणमा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सर्वोच्च अदालत पुगेका छन् । तोशखाना मुद्दामा सजाय काटिरहेको खान तल्ला अदालतको फैसला खारेज गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनलाई तल्लो अदालतबाट तीन वर्षको जेल सजाय र एक लाख पाकिस्तानी…

दक्षिण अफ्रिकामा बाढीमा परी सात जनाको मृत्यु, ११ बेपत्ता

दक्षिण अफ्रिकाको एक प्रान्तमा आएको बाढीका कारण सात जनाको मृत्यु र ११ जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् । बेपत्ताहरूको खोजीमा उद्धारकर्मीहरू मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन् । क्वाजुलु नटाल प्रान्तको लेडिस्मिथ जिल्लामा १०…

आर्कटिक पेनल कोलोनीमा स्थानान्तरण गरेपछि आफू ठिक भएको नभाल्नीको भनाइ

रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले मङ्गलबार आर्कटिक सर्कलभन्दा बाहिरको पेनल कोलोनीमा २० दिनको ‘अत्यन्त थकाउने’ स्थानान्तरणपछि आफू ‘ठिक’ रहेको बताएका छन् । दुई साताभन्दा बढी समयदेखि अज्ञात अवस्थामा रहेका क्रेमलिनका आलोचक…

सन् २०२४ मा महामारी सम्झौताका लागि डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले विश्वले तीन वर्षको कोभिड ‘सङ्कट, पीडा र नोक्सान’ अन्त्य गरेपछि भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताएका छन् । सन् २०२३ को अन्त्यमा आफ्नो सन्देशमा डब्लुएचओका…

राष्ट्रसङ्घीय खाद्य निकायद्वारा अफगानिस्तानका लागि सहायता कटौतीको घोषणा

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बजेट अभावका कारण अफगानिस्तानलाई दिँदै आएको सहायता कटौती गर्ने घोषणा गरेको खामा प्रेसले बताएको छ । डब्लुएफपीले कडा जाडो मौसममा बजेट अभावका कारण करिब एक करोड मानिसलाई…

पञ्जाबले सन् २०२३ मा एकसय वटा पाकिस्तानी ड्रोन खसालेको दाबी

सीमा सुरक्षा बलले यसवर्ष लागुऔषध, हतियार र गोलाबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका १०० वटा पाकिस्तानी ड्रोनहरू खसालेको जनाएको छ । बीएसएफले भारतीय भूभागमा लागुऔषध र अन्य अवैध पदार्थको ढुवानीलाई रोक्नका लागि तीन–पक्षीय रणनीति’…

मानव तस्करीको आशंका गरिएको विमान फ्रान्सबाट मुम्बई फिर्ता

मानव तस्करी हुन लागेको आशङ्कामा फ्रान्सको एउटा विमानस्थलमा केही दिन रोकिएको एउटा विमानले भारतको मुम्बई अवतरण गरेको छ । यूएईबाट निकारागुआका लागि उडेको चार्टर्ड एअरबस ए३४० इन्धन भर्न फ्रान्समा रोकिएको थियो । त्यति बेला उक्त विमानमा सवार ३०३…

नाइजेरियामा भएको श्रृंखलाबद्ध आक्रमणमा एकसय ६० जनाको मृत्यु

मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको छ । बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाउँ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै, बोक्कोस, पठार राज्यको स्थानीय…

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

युक्रेनको वायुसेनाले मङ्गलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको…

कृष्ण सागर नजिकैको क्रिमियाली शहर फिओडोसियामा ठूलो विस्फोट

क्रिमियाको फिओडोसिया क्षेत्रमा आक्रमण भएको छ । आक्रमण ठूलो विस्फोट भएकाले बन्दरगाह क्षेत्रको आवतजावत बन्द गरिएको रसिया टुडेले उल्लेख गरेको छ। विस्फोटबाट उत्पन्न आगो नियन्त्रणमा लिइएको छ । उद्धारका सबै विशेष टोलीहरू प्रभावित क्षेत्रमा…