No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना

इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट…

पीटीआईका नेता कुरेशी पुनः पक्राउ

पाकिस्तानको सर्वोच्च अदालतले गत साता गोप्य कागजातसम्बन्धी मुद्दामा जमानत पाएका पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष शाह महमूद कुरेशीलाई अडियाला जेलबाहिर पुनः पक्राउ गरिएको छ । प्रहरीले पीटीआई नेतालाई हिरासतमा लिनुको कारण भने…

ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने विपक्षीको प्रयास असफल

सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई अस्वीकार गरेको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको…

कर्मचारीको हड्तालपछि आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द

फ्रान्सस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हड्तालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक…

एयर अरेबियाले काबुलमा दैनिक उडान भर्ने

एयर अरेबियाले बुधबार काबुलका लागि दैनिक उडान गर्ने घोषणा गरेको छ । यो अफगानिस्तानको राजधानी काबुलमा सेवा प्रदान गर्ने संयुक्त अरब इमिरेट्स (युएई) को दोस्रो एयरलाइन्स बनेको छ । शारजाहस्थित बजेट क्यारियरले जनवरी १० देखि दिनको एक पटक काबुलबाट…

दक्षिणी थाइल्याण्डमा बाढीका कारण ६ जनाको मृत्यु

दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा ६ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् ।  डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको…

पाकिस्तानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार

पाकिस्तानले चालु आर्थिक वर्ष (जुलाई २०२३ देखि जुन २०२४ सम्म) को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ । कार्यवाहक वाणिज्यमन्त्री गौहर इजाजलाई…

दक्षिण कोरियाद्वारा उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बताएको छ । प्योङयाङ उसको…

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्ली भ्रमण नगर्न सुझाव 

नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक…

इजरायलसँग युद्ध लड्न हुथी विद्रोही तयार

यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ । लडाकुहरू हुथी कमाण्डर अब्दुल मलिक अल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यमनी समाचार एजेन्सी…