No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

बङगलादेशको वैदेशिक मुद्रा सञ्चिति २० अर्ब अमेरिकी डलर 

दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बङ्गलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको छ । बङ्गलादेश बैंकका…

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् २०२३ मा १४…

श्रीलङ्कामा अपराधमा संलग्न दुई हजारभन्दा बढी व्यक्ति पक्राउ

श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागुऔषध पनि बरामद…

मङ्गोलियामा प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन

मङ्गोलियाले प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन शुरु गर्ने भएको छ । शिक्षा तथा विज्ञान मन्त्रालयले सोमबार जनाए अनुसार जाडो मौसम र फ्लुको उच्च प्रकोपका कारण, पहिलोदेखि पाँचौं कक्षाका सबै विद्यार्थीहरूका लागि सोमबारदेखि दुई हप्ताससम्म अनलाइन…

दर्जनौं युक्रेनी ड्रोन खसालेको रुसको दाबी

रुसी वायु रक्षाले देशका विभिन्न क्षेत्रमा ३३ वटा युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ । रुसको लिपेटस्क, रोस्तोभ र भोल्गोग्राद क्षेत्रहरूमा ३३ वटा युक्रेनी ड्रोन नष्ट र अवरोध गरिएको मन्त्रालयले उल्लेख गरेको छ । भोल्गोग्राद…

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कुनै पनि आणविक आक्रमणले प्योङयाङको शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उत्तर कोरियाले आइतबार कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले जनाएको छ । सियोलका ज्वाइन्ट चिफ…

टेनिसीमा शक्तिशाली आँधीले उडाएका चार महिनाका शिशु जीवितै फेला

संयुक्त राज्य अमेरिकाको टेनिसीमा टोर्नेडो अर्थात् जमिनमा विकसित हुने सोली आकारमा भुमरी परेको शक्तिशाली हावाहुरीमा परेका चार महिनाका शिशु जीवितै फेला परेका छन् । उनीहरूको घुम्ती घरलाई शनिबारको खतरनाक आँधीले ध्वस्त बनाएको थियो भने बच्चा…

दक्षिण अफ्रिकाको रेस्टुरेन्टमा अज्ञात समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु

दक्षिण अफ्रिकाको उत्तर–पश्चिम प्रान्तको रुस्टेनबर्गमा शनिबार राति रेस्टुरेन्ट सेवा लिइरहेका नौ जनालाई एक अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयअनुसार शनिबार…

फिलिपिन्समा भएको झपमा ७ जनाको मृत्यु, ३ घाइते

मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन्। सरकारी सेना र १४ जना न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोही बीच चार घण्टासम्म…

गाजाको अल–शिफा अस्पतालमा ‘रगतको खोलो’: डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजरायली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ । डब्लुएचओ र अन्य संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको…