No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

पाकिस्तानमाथि भूलबस क्षेप्यास्त्र प्रहार: भारत

भारतले आफूले भुलवश पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । बुधबार नियमित मर्मत सम्भारको क्रममा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको भारतको दाबी छ । दिल्लीले यो निकै पश्चातापपूर्ण घटना भएको बताउँदै र दुर्घटनामा परी कसैको पनि…

रुससँग युद्ध लड्न युक्रेनमा सेना पठाउँदैनौंः बाइडेन

अमेरिकाले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएको छ । सामाजिक संजालमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएका हुन् । उनले नेटो क्षेत्रको हरेक इन्च जमिन रक्षा गर्न आफूहरू तयार रहेको तर…

सुडानमा बन्दुकधारीद्वारा १७ सर्वसाधारणको हत्या

सुडानको डार्फर क्षेत्रमा बन्दुकधारीहरूको आक्रमणमा परी १७ नागरिक मारिएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही समूहसँग भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको हो । हतियारधारी समूहले डार्फर राज्यको पहाडी क्षेत्र…

युक्रेनले अप्रशिक्षित दस्तालाई अग्रमोर्चामा नपठाउने

युक्रेनको रक्षा मन्त्रालयले रुसविरुद्ध लड्नका लागि नयाँ गठन गरिएको अप्रशिक्षित मानिसहरूको दस्तालाई लडाइँको अग्रमोर्चामा नपठाइने जनाएको छ । रुसी फौजसँग लड्न अस्त्र उठाइरहेका नागरिकहरूको समूह युक्रेनमा गठन गरिएको छ । रक्षामन्त्री एलेक्सी…

रुसमा बहुराष्ट्रिय कम्पनीहरूले कारोबार रोक्ने क्रम जारी

रुसमा विभिन्न बहुराष्ट्रिय कम्पनीले आफ्ना कारोबार रोक्ने क्रम जारी राखेका छन् । पछिल्लो पटक अमेरिकास्थित वाल्ट डिज्नीले रुसमा आफ्नो कारोबार केही समयका लागि स्थगित गर्ने घोषणा गरेको छ । अमेरिकी बैंक गोल्डम्यान स्याक्सले पनि रुसबाट बाहिरिन…

भारतको पञ्जाबमा आम आदमी पार्टीलाई तीन चौथाइ मत

भारतको पञ्जाव राज्यमा आम आद्मी पार्टी (एएपी)ले तीन चौथाई मत प्राप्त गरेको छ । विधान सभाका लागि भएको निर्वाचनमा अत्याधिक मत पाएसँगै पञ्जाब प्रदेशको सरकार आम आद्मीले नै बनाउने भएको छ । न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आद्मीलाई…

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका छन् । नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को हालैको निरीक्षणको क्रममा किमले यस्तो टिप्पणी गरेका हुन् । फेब्रुअरी २७…

अमेरिकी संसदद्वारा युक्रेनी सहायता प्याकेज पारित

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजजेन्टटीभ्सका सदस्यहरूले युक्रेनका लागि १३.६ अर्ब डलर बराबरको आपतकालीन सहायता प्याकेज अनुमोदन गरेका छन् । माथिल्लो सदन सिनेट आउँदा केही दिनभित्र त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । सहायता…

युक्रेनसँगको लडाइँमा झन्डै ६ हजार रुसी सैनिक मारिएको अमेरिकी अनुमान

युक्रेनमा रुसले धावा बोलेपछि दुई साताको अवधिमा झन्डै पाँचदेखि ६ हजार रुसी सैनिकको मृत्यु भएको अमेरिकाले अनुमान गरेको छ । सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले त्यस्तो आँकलन गरेका हुन् । मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने…

बंगुरको मुटु प्रत्यारोपण गरिएका अमेरिकी नागरिकको मृत्यु

बंगुरको मुटु प्रत्यारोपण गरिएका अमेरिकी नागरिकको मृत्यु भएको छ । बंगुरको मुटु प्रत्यारोपणपछि दुई महिनासम्म बाँचेका ५७ वर्षीय डेभिड बेनेटको मृत्यु भएको हो । बीबीसीकाअनुसार गत पुसमा उनमा बंगुरको मुटु प्रत्यारोपण गरिको थियो । उनको मंगलबार…