No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उनीसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेवारी…

साउदी अरब र यूएईले यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलरको सहयोग गर्ने घोषणा गरेका छन् । यमनी राष्ट्रपतिको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनको लागि सहयोगको घोषणा गरिएको हो । साउदी अरब र यूएईद्वारा…

बोरोदियाङ्काको क्षति बुचा सहरको भन्दा धेरै

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा निकै धेरै भयानक रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत गरिएको सम्बोधनका क्रममा उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी…

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यबाट रुस निलम्बित

संयुक्त राष्ट्र संघको महासभाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्(ओएचसीआर) को सदस्यबाट निलम्बन गरेको छ । युक्रेनको बुचा सहरमा रुसी सेनाले सुनियोजित रूपमा युक्रेनमा मानवअधिकार उल्लंघन गरेको विषयमा महासभाले रुसलाई ओएचसीआरको…

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापनाको फैसला

पाकिस्तानको सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेको छ । अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको राष्ट्रियसभा विघटन गैर कानुनी भएको भन्दै पुनस्र्थापनाको फैसला गरेको हो । सर्वोच्चले संसदका उपसभामुख कासिम खान…

यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद गठन

यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गरेका छन् । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग संघर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप दिन उनले उच्चस्तरीय परिषद् गठन गरेका हुन् । साउदी अरबको राजधानी रियादमा आयोजना…

आर्थिक संकट समाधानका लागि श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । संकटको समाधानका लागि उनले विज्ञ…

किएभबाट रुसी सेना फिर्ता

अमेरिकी रक्षा अधिकारीहरूले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको बताएका छन् । पेन्टागनका एक अधिकारीले रुसी फौजहरू किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको र उनीहरू बेलारुस र रुसको…

पुटिन किन कसैसँग कहिल्यै आफ्नो परिवारको कुरा गर्दैनन् ?

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो परिवारका बारेमा प्रश्न आउँदा कहिल्यै खुलेर कुरा गरेनन् । सन् २०१५ मा एक पत्रकार सम्मेलनमा उनले आफ्नो छोरीहरूको परिचयको बारेमा सोधिएका प्रश्नहरूलाई छले । मेरा छोरीहरू रुसमा बस्छन् र रुसमा…

पुटिनकी छोरीहरुमाथि अमेरिकी प्रतिबन्ध

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्ध लगाएको छ । उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख बैंकहरू पनि समावेश छन् । युक्रेनमा रुसी सेनाले…