No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोले युक्रेनमा हमला गरेमा जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् । जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा उनले नर्ड स्ट्रीम टू पाइपलाईन बन्द गरिदिने चेतावनी…

क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा

क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक…

बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने

बेलायतका विदेश मन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्ने भएकी छन् । यही फेब्रुअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उदृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ । विशेष  गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उनले…

राष्ट्रपति सीद्वारा बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई बधाइ

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेलायती राजगद्दीमा आरोहण भएको ७०औँ वार्षिकोत्सवको अवसरमा महारानी एलिजाबेथ द्वितीयलाई बधाइ सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति सीले महारानी एलिजाबेथ द्वितीयले लामो समयदेखि बेलायत–चीन मित्रताको ख्याल…

राष्ट्रपति सीद्वारा रानी एलिजाबेथ द्वितीयलाई बधाइ

चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बेलायती राजगद्दीमा आरोहण भएको ७०औँ वार्षिकोत्सवको अवसरमा महारानी एलिजाबेथ द्वितीयलाई बधाइ सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति सीले महारानी एलिजाबेथ द्वितीयले लामो समयदेखि बेलायत-चीन मित्रताको ख्याल…

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ ।महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो । कोरोना भाइरसको नयाँ

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा उनको आइतबार बिहान उनको निधन भएको हो । जनवरीको सुरुमा कोभिड संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य…

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएकी छन् । महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेकी छन् । जोहागले यी खेलहरूमा…

बहुपक्षीयतालाई कायम राख्न सी र पुटिन सहमत

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङ शीतकालीन ओलम्पिक शुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रूस सम्बन्ध र अन्तरराष्ट्रिय रणनीतिक सुरक्षा र…

पेरुमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र…