No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने

बेलायतका विदेश मन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्ने भएकी छन् । यही फेब्रुअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उदृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ । विशेष  गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उनले…

राष्ट्रपति सीद्वारा बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई बधाइ

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेलायती राजगद्दीमा आरोहण भएको ७०औँ वार्षिकोत्सवको अवसरमा महारानी एलिजाबेथ द्वितीयलाई बधाइ सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति सीले महारानी एलिजाबेथ द्वितीयले लामो समयदेखि बेलायत–चीन मित्रताको ख्याल…

राष्ट्रपति सीद्वारा रानी एलिजाबेथ द्वितीयलाई बधाइ

चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बेलायती राजगद्दीमा आरोहण भएको ७०औँ वार्षिकोत्सवको अवसरमा महारानी एलिजाबेथ द्वितीयलाई बधाइ सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति सीले महारानी एलिजाबेथ द्वितीयले लामो समयदेखि बेलायत-चीन मित्रताको ख्याल…

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ ।महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो । कोरोना भाइरसको नयाँ

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा उनको आइतबार बिहान उनको निधन भएको हो । जनवरीको सुरुमा कोभिड संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य…

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएकी छन् । महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेकी छन् । जोहागले यी खेलहरूमा…

बहुपक्षीयतालाई कायम राख्न सी र पुटिन सहमत

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङ शीतकालीन ओलम्पिक शुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रूस सम्बन्ध र अन्तरराष्ट्रिय रणनीतिक सुरक्षा र…

पेरुमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र…

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु

बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका…

पाँच महिनाको खडेरीका कारण तान्जानियामा तीन लाखभन्दा बढी जनावरको मृत्यु

पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले शुक्रबार जनाएको छ । पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले जनवरीमा…