No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

घोडेपानी–पुनहिलमा १४ हजार भन्दाबढी पर्यटक

म्याग्दी ।  विसं २०८० सुरु भएयता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा १४ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । विसं २०८० को वैशाख १ देखि कात्तिक १३ गतेसम्म १४ हजार चार सय २१ पर्यटकले घोडेपानी…

नेप्सेमा सामान्य बृद्धि

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार नेप्से सामान्य बढेको छ । सोमबार नेप्से ३ दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ । सोमबार होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ ।…

रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु बिक्री

रुकुम पश्चिम ।  रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजार…

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र…

कोइला अभावमा हेटौंडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको…

थाई एयरद्वारा  काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु

काठमाडौँ । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आइतबारदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५…

असोजमा चार खर्बको वस्तु आयात हुँदा ४० अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा  चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको तेस्रो…

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ ।…

अरुण तेस्रोको काम ५८ दिनदेखि अवरुद्ध हुँदा राज्यलाई झण्डै तीन अर्ब नोक्सानी

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका–४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ…

होटलले क्षमता विस्तार गरेसँगै बेनीमा टर्‍यो यात्रुका समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी र आसपासको क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रमसँगै पाहुनाले सडकमा रात कटाउनुपर्ने समस्या हटेको छ । बेनी, सिङ्गा तातोपानी, गलेश्वर, भुरुङ–तातोपानीका पुराना होटलले क्षमता विस्तार र सुविधायुक्त नयाँ होटल…