शेयर बजार १० अङ्कले बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहको बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।…