केकी र निक्सको रोमान्समा रानीको ‘म त तिम्रै हुँ’
काठमाडौं । केकी अधिकारी र निक्स शर्माको रोमान्समा रानीको ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ । गीतमा मदन घिमिरेको शब्द,मनोज मालेको संगीत रहेको छ । अमेरिकामा रहेर पनि गायन क्षेत्रमा सक्रिय छिन्, रानी शाक्य ।
रानी शाक्यका गीतले दर्शकको माया…