No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

एसियन कप छनोटमा नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीबार भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो…

साफ च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनशिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप…

ए डिभिजन लिगमा मछिन्द्र दोस्रो स्थानमा उक्लियो

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो ।…

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा सद्भाव र सुवासलाई अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सदभाव आचार्य र सुवास तामाङ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। गोकर्ण गल्फ क्लबमा सदभाव र सुवासले…

बिहीबारदेखि दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु हुने

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित…

फ्रान्सेली फुटबलर करिम साउदी क्लबमा अनुबन्ध

काठमाडौं । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल–इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् । ३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स…

ए डिभिजन लिगमा आर्मी र पुलिस बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार भएको खेलमा खुमलटारले एपिएफ क्लबलाई ३–१ गोल अन्तरले…

सूर्य नेपाल गल्फमा सुवासलाई ५ स्ट्रोकको अग्रता

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन्। उनले पहिलो दिन ९-अन्डर ६३ को…

एसियन कप छनोटमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा मंगलबार भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित…

ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइजलाई

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइजले जितेको छ । पहिलो पटक शहिद स्मारक ए डिभिजन लिग खेलको चर्च ब्वाइजले पहिलो प्रयासमा नै उपाधि जितेको हो । मंगलबार भएको २५ औँ राउन्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी…