No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

एसियन कप छनोटमा नेपाल र म्यान्मा भिड्ने

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको…

मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप

काठमाडौं । सूर्य नेपाल टुर २०२२–२३ अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमासूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारबाट सुरु हुँदै छ । यो शीर्ष वरीयताका लागि प्रतिस्पर्धा हुन लागेको हो । गोकर्ण गल्फ क्लबमा हुने प्रिमियर गल्फ…

कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबारदेखि ‘१६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ । यही जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै सशस्त्र…

मनाङ र फ्रेन्ड्सले अंक बाँडे

काठमाडौं । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबल र फ्रेन्ड्स क्लबले अंक बाँडेका छन् । दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मनाङका लागि निराजन धामीले गोल गर्दा…

मलेसियाविरुद्धको टी–२० सिरिज नेपाललाई

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले टी–२० सिरिज आफ्नो पक्षमा पारेको छ । आइतबार अन्तिम टी–२० खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ जितेको हो ।मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२ ओभरमा सात विकेट…

सिटीलाई एफए कपको उपाधि

म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड २-१ गोलले हराउँदै सिटीले एफए कपको उपाधि जितेको हो । वेम्बली स्टेडियममा भएको खेलमा इल्काइ गुन्डोगानले दुई गोल गरे । युनाइटेडको…

मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

काठमाडौं । लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) आफ्नो अन्तिम खेलमा पराजित भएको छ । पीएसजीका लागि अन्तिम खेल खेलेका फरवार्ड लियोनल मेस्सी र डिफेन्डर सर्जियो रामोसले आफ्नो अन्तिम खेलमा टोलीलाई जिताउन सकेनन् । दुई गोलको…

तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाका अधिकारीलाई

जुम्ला । पर्यटन प्रवर्द्धन र राराको प्रचारप्रसारका लागि तीन विगत वर्षदेखि आयोजना हुँदै आएको रारा ट्रेल रनको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पारेका छन् । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री बक्स गुल्म र…

अन्नपूर्ण म्याराथनको उपाधि जुम्ली मामाभाञ्जीलाई

गण्डकी । जुम्लाका धीराबहादुर बुढा र गणना भण्डारी नाताले मामाभाञ्जी हुन् । म्याराथनमा भविष्य बनाउन सङ्घर्षरत उनीहरूका लागि आजको दिन सुखद् रह्यो । अन्नपूर्ण आधार शिविरबाट पर्यटकीय गाउँ घान्द्रुकसम्मको ‘अन्नपूर्ण म्याराथन’मा पुरुषतर्फको बुढाले…

मेयर तथा उपमेयर कपको उपाधि पाटनलाई

बैतडी । बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको हो । पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस…