No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

राष्ट्रिय भलिबलमा पुलिस र आर्मी सेमिफाइनलमा

धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत बुधबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित…

खड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८औँ संस्करणमा खड्का…

नेपालद्वारा पपुवा न्यूगिनी पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–दुईअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई सात…

नेपाल युएईसँग पराजित

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । दुबई क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको…

पाल्पाको रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल हुने

काठमाडौं । पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा प्रतियोगिता हुन…

थाइल्यान्डविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने जाने टोलीको बिदाइ

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार बिदाइ गरेको छ । नेपाली टोली सोमबार थाइल्यान्ड जानेछ । थाइल्यान्डमा नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।…

स्टेपिङ स्टोन स्कुललाई ‘मेयर धनगढी प्याब्सन कप’को उपाधि

सुदूरपश्चिम । धनगढीमा आयोजित ‘मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले पाएको छ । शुक्रबार भएको फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ…

नेपाल यूएईसँग ४८ रनले पराजित

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट श्रृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएको छ । यूएईले दिएको एक सय ६९ रन पछ्याएको नेपाल ३५ ओभर १ बलमा एक सय २० बलमा समेटियो । नेपालका लागि रोहित…

यू–१८ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । जमसेदपुरमा बिहीबार भएको खेलमा नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ गोल अन्तरले पराजित भएको हो । पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको नेपाल अब…

एन्फा कम्प्लेक्समा फुटबल खेलाडीको होली(फोटोफिचर)

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले होली मनाएका छन् । टोलीले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको हो । यही चैत १० गते हुने थाइल्यान्डसँगको खेलका लागि प्रशिक्षणमा रहेका टोलीका खेलाडीले मैदानमै होली मनाएका हुन् ।…