No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

मलेशियाद्वारा पिएनजी पराजित

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला अन्तर्गत मंगलबार भएको खेलमा पपुवा न्यु गिनी (पिएनजी) मलेशियासँग ८ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मलेसियाले ८ रनले पराजित गर्दा अन्तर्राष्ट्रिय शृखंलामा…

नेपालसँग पपुवा न्युगिनी १५ रनले पराजित

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको छ । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो । पीएनजीका नोरमान भानुआले सर्वाधिक ५२ रन बनाए ।…

पपुवा न्युगिनीसँग नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)सँग नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको खेलमा नेपाललाई पीएनजीले ३ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको…

राष्ट्रिय भलिबलमा त्रिभुवन आर्मी च्याम्पियन

कैलाली । धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई ३–१ को…

उदयपुर र काठमाडौंमा ह्याण्डबल प्रतियोगिता हुँदै

काठमाडौं । उदयपुरमा चैत २१ गतेदेखि २४ गतेसम्म खुल्ला पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नेपाल ह्याण्ड बल संघको निर्णय अनुसार उदयपुर ह्याण्ड बल संघले चैत २१ देखि २४ गतेसम्म उदयपुरको बेलका नगरपालिकाको प्रमुख प्रायोजनमा…

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

कैलाली । कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । कर्णाली प्रदेशलाई तीन विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि विजेता गण्डकीले दुई लाख…

पपुवा न्युगिनीद्वारा नेपाल ६ रनले पराजित

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपाललाई ६ रनले पराजित गरेको छ । जितका लागि २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा दुई सय ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलले…

एकदिवसीयमा राेहित पाैडेलकाे पहिलाे शतक

काठमाडौं । नेपालका युवा ब्याटर रोहित पौडेलले एकदिवसीय क्रिकेटमा पहिलो शतक बनाएका छन् । शुक्रबार पपुवा न्युगिनीसँगको खेलमा रोहितले शतक बनाएका हुन् । उनले ९१ बल खेल्दै सय रन पूरा गरेका हुन् । रोहित नेपालबाट एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने…

बी डिभिजन लिगमा टुसाल विजयी

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित…

इटलीले विश्व कप खेल्न नपाउने

काठमाडौं । युरोपेली च्याम्पियन इटलीले आगामी विश्व कप फुटबल खेल्न नपाउने भएको छ । विश्व कप छनोटको युरोपेली प्लेअफमा गएराति नर्थ म्यासेडोनियासँग पराजित भएसँगै इटलीले विश्व कप खेल्ने अवसर गुमाएको हो । विश्व कपको आशा बाँकी राख्न इटलीले गएराति…