No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा

झापा । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगितामा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र…

नेपाल श्रीलङ्का संयुक्त–११ सँग पराजित

काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ । श्रीलङ्काको संयुक्त–११ ले दिएको २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा…

सिक्किमलाई हराउँदै झापा­-११ सेमिफाइनलमा

बिर्तामोड । घरेलु टोली झापा­११ फुटबल क्लब पाँचौ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको…

झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लब विजयी

झापा । झापा गोल्डकपको आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । भारत दार्जिलिङको एमएफसी क्लबलाई ३–० ले पराजित गर्दै विजयी बनेको आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले…

‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ हुने

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । यती एयरलाइन्स तथा तारा एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति…

बाँसबारीलाई पराजित गर्दै खुमलटार विजयी

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल…

थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

झापा । काठमाडौँको सङ्कटा क्लब झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सङ्कटाले सेमिफाइनल यात्रा तय…

सरस्वती र टुसालबीचको खेल बराबरीमा

काठमाडौं । सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा मंगलबार बराबरी खेल्दै अंक बाँडेको छ । त्यस्तै अर्को खेलमा झम्सिखेल युथ क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । ललितपुरस्थित अखिल…

झापा गोल्डकपमा एपीएफलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

झापा । सातदोबाटो युथ क्लब विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल रङ्गशालामा सोमबार भएको क्वाटर फाइनल प्रतिस्पर्धामा सातदोबाटो युथ क्लबले एपीएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै…

झापा गोल्डकपमा पुलिसलाई हराउँदै सङ्कटा विजयी

विर्तामोड । विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आइतबार सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो । विजयीसँगै सङ्कटा क्वार्टर…