No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

प्रदेश एक सरकारलाई विश्वासको मत प्राप्त

विराटनगर।  प्रदेश एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा(४) तथा प्रदेश एकको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री…

काठमाडौंको फोहोर व्यवस्थापनमा हात हालेका बालेन किन टिक्न सकेनन् डेढ महिना पनि ?

चुनावी रापतापसहित काठमाडौंको फोहोर व्यवस्थापनमा हात हालेका बालेन शाह त्यसमा डेढ महीना पनि टिक्न सकेनन्। वर्षौं वर्षदेखि किन सुल्झिन सकेको छैन काठमाडौंको फोहोर समस्या ? फोहोरका नाममा भइरहेको ‘राजनीति’ र त्यसकै आडमा मौलाएको अर्बौं…

कम पीडादायी छैन फोहर उठाउनेको व्यथा

रमेश गिरी, भक्तपुर। दोलखा घर भई कमलविनायक बस्दै आएका(३१) भीमकुमार थामी पुसको जाडोको पर्वाह नगरी बिहान ६ बजे फोहर सङ्कलन गर्न पुगिसक्छन्। तीन वर्षदेखि बिहान ६ बजे मध्यपुरथिमि–५ राधेराधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गरेपछि…

‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै

काठमाडौं । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ। कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ। सबै प्रक्रिया पूरा गरेर ल्याउन ४/५…

‘मैले अघिल्लो चुनावमा हराएको ‘मण्डले’लाई ल्याएर मलाई निकालेको कुरा म सहेर बस्नु…

काठमाडौं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कार्यक्रममा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण देशले प्रगति गर्न नसकेको आरोप लगाए । उनले…

चीनका राजदूत सोङद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। शुक्रबार राजदूत छनले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।…

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार शुक्रबारको बैठकमा…

एक करोड भन्दाबढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा एक कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध १ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३…

थप ३७ वटा विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी

काठमाडौँ । गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौँ आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ । छ महिना…

ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भयोः वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन् । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, “गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४…