No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

४८ लाख बराबरको सामान चोरी भएपछि तरङ्ग खोलाको पुल निर्माण रोकियो

नवलपुर (नवलपरासी) । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान…

स्याङ्जा भिरकोटको एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

वालिङ (स्याङ्जा) । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष  ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट…

गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर गाउँमै रोजगारी सिर्जना गर्ने पहल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै…

अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास

काठमाडौँ । भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएसँगै नेपालमा पनि भक्तजनहरूले उत्सव मनाएका छन् । सोमबार देशका प्रमुख सहरमा दीप प्रज्वलन गरिएको छ भने शोभा यात्रा निकालिएको छ । काठमाडौं उपत्यकामा पनि राम मन्दिर,…

सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय…

एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन सक्दैनः सभापति देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता…

कोशीमा एमाले र राप्रपाबीच चुनावी तालमेल

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि कोसी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गर्ने सहमति भएको छ । सहमतिमा सोमबार एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र राप्रपाको कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले…

राम्रा कर्मचारी टिकाइराख्न नियमावली संशोधनः न्याय परिषद

काठमाडौं । न्याय परिषदले न्याय प्रशासनमा राम्रा कर्मचारी टिकाइराख्न नियमावली संशोधन गर्नुपरेको स्पष्ट पारेको छ । नियमावली, २०७४ को नियम ११ संशोधनप्रति नेपाल बार एशोसियसनले चरणबद्ध आन्दोलनसम्म गर्ने चेतावनी दिएपछि न्याय परिषद्ले नियमावलीको…

आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको लामिछानेको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गरेका छन् । सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा…

त्रिभुवन विश्वविद्यालयद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा…