No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन सक्दैनः सभापति देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता…

कोशीमा एमाले र राप्रपाबीच चुनावी तालमेल

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि कोसी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गर्ने सहमति भएको छ । सहमतिमा सोमबार एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र राप्रपाको कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले…

राम्रा कर्मचारी टिकाइराख्न नियमावली संशोधनः न्याय परिषद

काठमाडौं । न्याय परिषदले न्याय प्रशासनमा राम्रा कर्मचारी टिकाइराख्न नियमावली संशोधन गर्नुपरेको स्पष्ट पारेको छ । नियमावली, २०७४ को नियम ११ संशोधनप्रति नेपाल बार एशोसियसनले चरणबद्ध आन्दोलनसम्म गर्ने चेतावनी दिएपछि न्याय परिषद्ले नियमावलीको…

आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको लामिछानेको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गरेका छन् । सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा…

त्रिभुवन विश्वविद्यालयद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा…

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित अपराध…

फूलैफूलको शहर धरान

धरान । केही वर्षअघिसम्म लाहुरेको शहर भनेर चिनिने धरान अहिले फूलैफूलको शहरका रुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि…

यसरी गरिँदैछ रामजानकी मन्दिरमा दीप प्रज्वलनको तयारी(फोटोफिचर)

धनुषा ।  मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको सोमबार उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । सोमबार  भारतको अयोध्यामा राम मन्दिरको स्थापना र…

काठमाडौंको बसुन्धरामा रहेको एक क्लिनिकबाट नक्कली चिकित्सक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एकजना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली चिकित्सक सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो । उनलाई बसुन्धरास्थित धवलागिरि हिमाल पोलिक्लिनिकबाट…

राष्ट्रियसभा निर्वाचनः आज रातिदेखि प्रचार प्रसार निषेध

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले माघ आज राति १२ बजेदेखि प्रचार प्रसारमा निषेध गरेको छ। आयोगले सोमबार विज्ञप्तिमार्फत आज मध्यरातिदेखि प्रचारप्रसारमा निषेध गरेको जानकारी गराएको हो । आज मध्यरातिदेखि…