No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

७० प्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको पूर्ण खोप

काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत नागरिकलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई…

मधेस प्रदेशमा खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै

जनकपुर । कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को…

के बीए.टु भेरियन्ट थप सङ्क्रामक छ ?

कोरोनाभाइरसको अति सङ्क्रामक ओमिक्रोन भेरियन्टले अहिले विश्वभरिका आधा कोभिड–१९ सङ्क्रमणका लागि जिम्मेवार छ । तर ओमिक्रोन कोरोनाभाइरससँग मिल्दोजुल्दो देखिएका कैयौँ भेरियन्टहरूलाई प्रयोग गरिने साझा शब्द हो जसको सबैभन्दा बढी देखिने प्रकार…

३,६३७ जनामा संक्रमण, ७,५५५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,४९९ जनाको पीसीआर परीक्षण गर्दा २,२०५ र ५,०८३ जनाको एन्टिजेन परीक्षण गर्दा १,४३२ जनामा संक्रमण पुष्टि भएको हो ।…

भरतपुर अस्पतालमा विहिबारबाट नियमित सेवा सञ्चालन

चितवन । कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो ।

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

स्याङ्जा । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन । कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो…

५,५८३ जनामा कोरोना संक्रमण, ८,२६७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९५७५७० पुगेको छ । त्यस्तै ८२६७ जना…

भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा

चितवन । प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो । चितवन र छिमेकी जिल्लाका…

५,२९२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

काठमाडौं । नेपालमा थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९५३९१३ पुगेको छ । त्यस्तै ८१९१ जना…

खोपको मौज्दात र खोप लगाएको विवरण चार दिनभित्र पठाउन निर्देशन

काठमाडौं । हराएको भनिएको कोभिडविरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन सूचना जारी गरेको छ । समितिको सोमबार बसेको पहिलो बैठकले माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा…