No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

१११ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६८६५ पुगेको छ । त्यस्तै ४१५ जना संक्रमणमुक्त…

खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् । संयुक्त…

१५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६७७१ पुगेको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त…

ग्राण्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन् । फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले व्यवस्थापक एवं उद्यमी इञ्जिनीयर…

कोरोनाबाट मृत्यु हुने ६०-६९ वर्ष समूहका बढी

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ । कोरोनाको विभिन्न…

२७५ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६६७० पुगेको छ । त्यस्तै ५५५ जना संक्रमणमुक्त…

पोषण सुधारका लागि बुवा र हजुरबुवा समूह गठन

टीकापुर । बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ । नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो । यसअघि आमा समूहमार्फत स्वास्थ्य र पोषणमा काम गर्दै आएको…

१० लाखले लगाए ‘बुस्टर डोज’

काठमाडौं । कोभिडविरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार बिहीबारसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको…

३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६५१२ पुगेको छ । त्यस्तै ५६२ जना संक्रमणमुक्त…

नेपाली सेनालाई भारतीय सेनाको तर्फबाट थप एकलाख डोज खोप प्रदान

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । सैनिक मुख्यालयमा बिहीबार आयोजित कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण…