No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

४,९०४ जनामा कोरोना संक्रमण, ५९२४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९४७३९२ पुगेको छ । त्यस्तै ५९२४ जना…

खोप अभियानले तेस्रो लहरमा हुनसक्ने जोखिम कमः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप अभियानले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने निकै ठूलो जोखिमलाई कम गर्न सकिएको बताएका छन् । खोप अभियान सञ्चालन एक वर्ष पुगेको अवसरमा शुक्रबार सबैलाई धन्यवाद…

६८२७ जनामा कोरोना संक्रमण, १० को मृत्यु

काठमाडौं । नेपालमा थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९४४०७४ पुगेको छ । त्यस्तै ५४३२ जना…

८०१७ जनामा कोरोना संक्रमण, १५ को मृत्यु

काठमाडौं । नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८०१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९३९२६७ पुगेको छ । त्यस्तै ५२९२ जना…

फ्रान्स र इटालीद्वारा नेपाललाई १३ लाख डोज खोप प्रदान

काठमाडौं । कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप बुधबार नेपाल आइपुगेको छ । काठमाडौंस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका…

नेपाल धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा

काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको…

८,४५४ जनामा कोरोना संक्रमण, ४४३३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८४५४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४४३३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै…

फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु

फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–बिशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको छ । फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले पत्रकार सम्मेलनमा भने, “खोप…

सिटामोल सहजरूपमा उपलब्ध गराउन सर्वोच्चको आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले सिटामोल र पारासिटामोलजस्ता अतिआवश्यक औषधि सहजरुपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।आदेशमा हाल कोभिडको

थप १२,००८ जनामा कोरोना संक्रमण, ३,०४० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १२,००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२,००८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९२७८८० पुगेको छ । त्यस्तै ३,०४० जना…