No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी

काठमाडौँ ।  खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरुले किसानलाई समयमै…

तीन वटा ट्वीनटर जहाज खरिदका लागि निगमद्वारा बोलपत्र आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडान भर्न तीनवटा नयाँ जहाज खरिद गर्ने भएको छ । त्यसका लागि निगमले बोलपत्र आह्वान गरेको छ । आइतबार प्रकाशित गरिएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म तोकिएको छ । संस्कृति, पर्यटन तथा…

सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता

काठमाडौँ । सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवद्र्धन र बिकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ । शनिबार महासङ्घमा आयोजित  कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर…

चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश

कञ्चनपुर । चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालो खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् । परशुराम नगरपालिका–८ जोगबुढाका किसान…

प्रयोगमा आउने भयो सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली

काठमाडौं ।  सार्वजनिक खरिद सुधारका लागि सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली म्याप्स अर्थात् मेथोडोलजी फर पब्लिक प्रोक्युरमेन्ट एसेसमेन्ट प्रयोगमा ल्याइँदैछ। सार्वजनिक खरिद अनुगमन कार्यालयले अघि सारेको यो प्रणाली बजेटको सफल…

प्रति १० ग्राम दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ ।  इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली…

उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसीबोका र च्याङ्ग्राको मूल्य

काठमाडौँ ।  सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको हो…

प्रहरीद्वारा राजश्व छली ल्याएको ९२ बोरा चिनी बरामद

काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२…

सरकारले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी गर्ने

काठमाडौँ । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब भुक्तानी हुने भएको छ । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ ।…

बर्डफ्लू रोक्न कुखुराको जीन सम्पादन

अनुसन्धानकर्ताहरूले जीन सम्पादन प्रविधि प्रयोग गरी बर्डफ्लू रोग प्रतिरोध गर्न सक्ने आंशिक क्षमता भएका कुखुरा विकास गरेका छन् । ती कुखुरा बर्डफ्लूबाट पूर्ण रूपमा सुरक्षित नभए पनि वैज्ञानिकहरू तीन वर्षभित्र उक्त रोग लगाउने भाइरसलाई रोक्न…