गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितका लागि एक करोड सहयोग
काठमाडौं । गोर्खा ब्रुअरी प्रालिले भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।…