No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

नेप्सेमा ३० अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ ।साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले घटेर ३७३.९३ विन्दुमा झरेको छ । आज…

निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छः अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा महतले…

जनवरीमा भित्रिए ७९ हजार भन्दाबढी विदेशी पर्यटक, चिनियाँ पर्यटक बढ्दै

काठमाडौँ ।  सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन…

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । त्यस्तै निगमले एलपी ग्यासको…

आगामी आर्थिक वर्षको बजेटबारे विषयगत मन्त्रालयसँग छलफल सुरु

काठमाडौँ ।  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगले बुधबार विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो । आगामी आर्थिक वर्षका लागि स्रोतको अनुमान र बजेटको सीमा (सिलिङ)…

इन्द्रावती आयोजनाको काम सुरु

चौतारा(सिन्धुपाञ्चोक) । नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनःसुरु भएको छ । विसं २०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनःनिर्माण सुरु गरिएको…

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । बुधबार शेयर बजार नेप्से २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । तीन दिन लगातार बढेको शेयर बजार चौथो दिन बुधबार उच्च अङ्कले घटेको हो । आज उत्पादनबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम…

जोमसोमस्थित शिन्तामणि मुस्ताङ मोक्ष रिसोर्ट विश्वकै मन पराइएको होटलको सूचीमा

काठमाडौं । मुस्ताङको जोमसोमस्थित शिन्तामणि मुस्ताङ मोक्ष रिसोर्ट सन् २०२४ का लागि विश्वकै उत्कृष्ट र मन पराइएको होटलको सूचीमा परेको छ । नेशनल जोग्राफिकले विश्वका उत्कृष्ट र मन परेका होटलहरूको सूचीमा राखेको शिन्तामणि एसियाको पहिलो नम्बरमा…

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि एक अर्ब ९३ करोड लागत लाग्ने

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी…

माछा खान माझीकुना

रामबहादुर थापा, गण्डकी । बेगनास आफैंमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना ।…