No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

३२ अंकले घट्यो शेयर बजार

काठमाडौं । केही दिनदेखि लगातार बढेको शेयर बजार नेप्से बिहीबार भने दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से ३२ दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा झरेको छ । व्यापार र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको…

नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल

काठमाडौँ । नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ । नेपाल–श्रीलङ्का संयुक्त आयोगको बिहीबार काठमाडौंमा   भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच  हवाई…

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो

इलाम । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए । उनका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत…

रैथाने बालीसँगै परिकारको प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका

गण्डकी । “मलाई काठको दाबिलो प्रयोग गरेर कोदाको ढिडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुभव गर्न पाएँ”, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टङ्कनाथ…

पर्सामा मिटरब्याजसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फछ्र्याैट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार आठ सय ७५ उजुरीमध्ये छलफल विधिबाट चार सय ५९ वटा उजुरी…

निगमद्वारा चीनबाट लाइएका ग्राउन्डेड जहाज बेच्न टेन्डर आह्वान

काठमाडौं । सरकारले चीनबाट ल्याइएका ग्राउन्डेड जहाज बेच्न टेन्डर आह्वान गरेको छ । नेपाल वायु सेवा निगमले बिहीबार सूचना प्रकाशित गरी जहाज बिक्रीका लागि टेण्डर आह्वान गरेको हो । मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या आएपछि ग्राउन्डेड अवस्थामा…

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि हेटौँडा औद्योगिक क्षेत्रका चार उद्योगको सम्झौता रद्द

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार…

शेयर बजारमा ३५ अंकको बृद्धि

काठमाडौं । साताको चौथो दिन बुधबार पनि शेयर बजार नेप्से बढेको छ । बुधबार नेप्से ३५ दशमलव ३९ अङ्कले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ । बुधबार होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर उकालो लागेकोमा लगानी समूहको शेयर उच्च…

सामूहिक प्रयासबाट मात्र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनको सम्भावनाः मन्त्री महत

काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको बुधबार उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान…

सरकारले तोक्यो उखुको समर्थन मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ…