तोलामा २ हजार ४ सयले घट्यो सुनको मूल्य
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामै २ हजार चार सय रुपैयाँले घटेको छ । दिनहुँ मूल्य बढेर नयाँ रेकर्ड बनाएको सुन आज २४ सयले घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…