‘बालकृष्ण सम : सबै विधामा उत्तिकै योगदान’
काठमाडाैँ । नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२०औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को…