No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

चलचित्र ‘म’ आगामी जेठ २० गते रिलिज हुने

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले बनाएको चलचित्र ‘म’को २०७९ जेठ २० गते रिलीज मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग रिलिजको सम्झौता गरेका छन् । डिसिएनले काठमाडौं उपत्यका तथा एफडीले उपत्यका बाहिर…

पल शाहले आज प्रहरीसमक्ष आत्मसमर्पण गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका नायक पल शाह आज आफैं प्रहरीकोमा उपस्थित हुने भएका छन् । आइतबार सामाजिक संजालमार्फत शाहले नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरीसामु आफैं उपस्थित हुने जानकारी गराएका हुन् । उनले लेखेका हुन्, ‘मेरो…

‘मोम्चो ’माथि परिचर्चा

चितवन । नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या र गर्नुपरेका सङ्घर्षका विषयमा मोम्चो कथा सङ्गह उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकले बताएका छन् । सङ्ग्रहमाथिको परिचर्चा कार्यक्रममा उनीहरुले कथाभित्रका विषयवस्तुले नेपाली समाजमा…

चलचित्र ‘कर्म’ को प्रदर्शन

काठमाडौं । बौद्ध कथामा आधारित ‘पटाचारा’ र ‘कृषा गौतमी’ को सफलतापछि गुण समूहले निर्माण गरेको नयाँ फिल्म ‘कर्म’ को प्रदर्शन शनिबारबाट गुण सिनेमा,ग्वार्काेमा सुरु भएको छ । बौद्ध कथा र नेपाल भाषामै निर्मित फिल्मको लेखन र निर्देशन रामकृष्ण…

‘आकाशे खेती’को ट्रेलर सार्वजनिक

काठमाडौं । उदय सुब्बा निर्देशित सिनेमा ‘आकाशे खेती’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गतेबाट सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । बिहीबार सार्वजनिक ट्रेलरमा सिनेमाका महत्वपुर्ण अंश…

‘जियारा’ लाई कर्णाली साहित्य समाज कृति पुरस्कार

कर्णाली । कर्णाली साहित्य समाजले वर्ष २०७७ को कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियारालाई प्रदान गर्ने भएको छ । ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिमध्येबाट छनोट गरेर जियारालाई दिने निर्णय…

अस्मिता जुरेलीको ‘खोजे मैले मायालाई’

काठमाडौं । ’खोजे मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो टंक बुढाथोकी युट्युव च्यानलबाट रिलिज गरिएको हो । अस्मिता जुरेलीको स्वर रहेको गीत अस्मिता स्वयंमले अभिनय गरेकी…

सम्झनामा डा तारानाथः निर्भिक र विराट प्रतिभा

काठमाडौँ । लेखानीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्याकारका विराट प्रतिभा डा तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ । बहुआयामिक र निर्भिक व्यक्तित्व डा शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र…

मास्टर्नीको ‘वैंशको गोली’

काठमाडौं । हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)ले नयाँ गीत ‘वैंशको गोली’ सार्वजनिक गरेकी छन् । उनले सो गीत आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्द÷संगीत रहेको छ भने उक्त…