No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

अनमोल केसी ‘हनी बनी’मा अनुबन्धित

काठमाडौं । नायक अनमोल केसी दीवाकर भट्टराईको निर्देशन रहने नयाँ सिनेमा ’हनी बनी’मा अनुबन्धित भएका छन् । तीन दिन अघि निर्माण टिम र अभिनेता केसीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो । अनमोलले सिनेमाको स्कृप्ट पढेको दुई दिनमै साइन गर्न…

‘आकाशे खेती’को टिजर सार्वजनिक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको सिनेमा ‘आकाशे खेती’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको १ मिनेट १२ सेकेन्ड लामो टिजरमा तीन युवाले विना परिश्रम अवैध बाटोबाट धन कमाउन खोज्दा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । सिनेमा फागुन २७…

‘नेपहपको श्रीपेच’को दोस्रो प्रोमो सार्वजनिक

काठमाडौं । रियालिटी शो ’नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अहिलेका भाइरल र्यापर ’माइला’को प्रस्तुतिलाई देखाइएको छ । प्रोमोमा मिस्टर डी, डेजेन र कवि–जी प्रि–जजहरूको रूपमा देखाइएको छ । तर यस शोको जजमा भने…

दिलको ‘तिम्रै लागि’

काठमाडौं । करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याएका छन् । प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक…

‘बालकृष्ण सम : सबै विधामा उत्तिकै योगदान’

काठमाडाैँ । नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२०औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को…

के मा व्यस्त छन् गीतकार शंकर अधिकारी ?

काठमाडौं । एक समयका सफल गीतकार शंकर अधिकारी घायल अहिले सिनेमा लेखन तथा निर्देशनमा समेत व्यस्त छन् । गीतकार अधिकारीले पहिलो २०५८ सालमा रिलिज भएको सिनेमा मैदानबाट गीत लेखन यात्राको प्रारम्भ गरेका थिए । त्यसपछि उनले थुप्रै सुपरहिट गीतको शब्द…

कृपालाई ’सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि

काठमाडौं । झापा विर्तामोडकी कृपा पौडेलले गायन रियालिटी शो ’सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि जितेकी छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा कृपा सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन्। १४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख…

अमन प्रधानको ‘नक्कली’

काठमाडौं । युवा गायक अमन प्रधानले नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक गरेका छन । युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा अस्ट्रेलियामा रहेकी गायिका एवं गीतकार अबुन पाण्डेको शब्द रहेको छ । टीका दाहालले सङगीतवद्ध गरेको…

पत्रकार सुजित झाको ‘पुनि पुनि होत विवाह’

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ सार्वजनिक भएको छ । सोमबार जनकपुरधाममा आयोजित एक समारोहका बीच उक्त कृति सार्वजनिक गरिएको हो । रामजानकी विवाह सम्बन्धमा लेखिएको पुस्तकको…

जिशु कोइरालाको ‘तिमीलाई मेरो आफ्नो बन्न’

काठमाडौं । मोडल जिशु कोइरालाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सूर्य काश्यपको स्वर सुन्न सकिन्छ । सुजन कँडेलको शब्द रहेको यस गीतमा रामकुमार रिमालको सङ्गीत रहेको छ । नारायण दङ्गालले…