No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

पुलिससँग एपीएफ पराजित

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ । मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै पुलिस क्लब रेलिगेसन क्षेत्र छोडेको छ ।…

मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि

काठमाडौं । बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको प्रतियोगितामा ६०…

प्रिमियर लिगमा लिभरपुलको सहज जित

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ । लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित निकाल्दै लिगको शीर्ष चारमा नै रहने सम्भावना बलियोसमेत बनाएको छ । किङपावर स्टेडियम लेस्टरमा गएराति भएको खेलमा लिभरपुलको…

टेबलटेनिसमा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा स्वर्ण पदक जितेको छ । नेपालले यु–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको प्रतियोगितामा…

ए डिभिजन लिगमा मछिन्द्रको जित

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रले खुमलटार फुटबल क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन अफिज ओलाओलेले दुई तथा आन्द्रेश नियाले एक गोल गरेका हुन् ।…

‘बडिबिल्डर’ खेलाडी सम्मानित

काठमाडौँ । नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उनीहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी),…

सिटी शीर्ष स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ । गएराति भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधिको सम्भावना बढाएको हो । गुडिसन पार्कमा आइतबार राति भएको सहज जितको खेल पछि…

जावलाखेल मनाङसँग बराबरीमा रोकियो

काठमाडौं । ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको जावलाखेल मनाङसँग बराबरीमा रोकिएको छ । आइतबार च्यासल मैदानमा भएको खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल मनाङसँग बराबरीमा रोकिएको हो । जावलाखेलका लागि एनकोटो मासोबी र हिशुफ…

‘बिच’ भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

पाल्पा । राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र दुर्गाप्रसाद…

सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन

सिन्धुपाल्चोक । क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन…