नेपोली ३३ वर्षपछि इटालियन लिग च्याम्पियन
काठमाडौं । नेपोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । उडिनेसँग बराबरी खेल खेल्दै नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा इटालिएन सिरीको यो उपाधि जितेको थियो ।
डासिया…