No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

महिला भलिबलमा नेपाल भारतसँग पराजित

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत समूह ए को…

काभा भलिबलमा कीर्गिस्तानद्वारा बङ्गलादेश पराजित

काठमाडौं । एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार भएको पहिलो…

ए डिभिजन लिगमा खुमलटार विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा…

महिला भलिबलमा नेपाल सेमिफाइनलमा

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै…

विश्वकप छनोटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् । वेस्ट इन्डिज दुई पटकको विश्व कप विजेता हो । मङ्गलबार आईसीसीले विश्वकप छनोटको समूह विभाजन गरेको हो । समूह ’ए’ मा नेपाल र वेस्ट इन्डिजसँगै,…

एनएससी–काभा महिला भलिबल : भारतद्वारा कीर्गिस्तान पराजित

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत मंगलबार भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को…

‘काभा वुमन्स च्यालेन्ज कप भलिबल’ मा नेपालको विजयी सुरुवात

काठमाडौं । राजधानीमा सोमबारदेखि सुरु भएको ‘काभा वुमन्स च्यालेन्ज कप भलिबल’ प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको…

जिम्बावेमा हुने विश्वकप क्रिकेट छनौटका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेमा हुने विश्व क्रिकेट क्वालिफार्यसका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा २२ जनाको प्ररम्भिक टोली घोषणा गरेको हो । टोलीमा कप्तान पौडेलसहित, कुशल भुर्तेल,…

काभा भलिबलमा उज्वेकिस्तानद्वारा श्रीलङ्का पराजित

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–० को…

लिग च्याम्पियन सिटीद्वारा चेल्सी पराजित

काठमाडौं । यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जित हासिल गरेको छ । लिग सकिनु अघि नै च्याम्पियन भएको म्यानचेस्टरले चेल्सीमाथि १–० को जित हासिल गरेको हो । इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको…