No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो । लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । किर्गिस्तानमा सोमबार भएको खेलमा नेपाल र…

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक

काठमाडौं । थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी…

क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त भएका छन्। क्यानले खनाललाई महाप्रवन्धक नियुक्त गरेको आइतबार जानकारी आइतबार गराएको छ । उनले आगामी शनिबारबाट आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। क्यानले महाप्रबन्धकको पदका…

राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

पाल्पा । तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ ले…

प्रचण्डद्वारा प्रज्ञा स्मृति साइक्लिङ म्याराथन प्रतियोगिताको उद्घाटन

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले शनिबार चितवनमा आयोजना गरेको साइक्लिङ म्याराथन…

जुरेलीद्वारा पहिलो महिला रेसलर भगवती खड्का पराजित

काठमाडौं । रेसलर हिमालय टाइगरले वसन्तपुरमा आयोजना गरेको रेस्लिङ प्रतियोगितामा अस्मिता जुरेलीले नेपालको पहिलो महिला रेसलर भगवती खड्कालाई पराजित गरेकी छन् । प्रतियोगितामा अस्मितासँग खेल्ने क्रममा भगवतीउर्फ युनिका रिङबाटै भागेकी छिन् ।…

सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

काठमाडौं । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयक घोषित भएका छन् । यही चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको…

मच्छिन्द्र श्रीलङ्काको ब्लु स्टारसँग पराजित

काठमाडौं । मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग २–१ गोलअन्तरले हार ब्यहोरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा…

नेपाललाई त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो । ऐरीले अविजित ५४ रन…

नेपालद्वारा पिएनजीलाई १ सय ६९ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी श्रृंखलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)लाई १ सय ६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट…